राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस