दैलेखमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दैलेखमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । दैलेखमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ मा १८ बर्षीया किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा-४ का पूर्व वडा अध्यक्ष टिकाराम शाहीकी छोरी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस