नाग पोखरीमा नागको पूजा (फोटो फिचर) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नाग पोखरीमा नागको पूजा (फोटो फिचर)


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा धर्मावलम्बीहरूले श्रावण शुक्लपक्ष अर्थात आजका दिन विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू हुने मान्यता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस