एसिया कप : बन्द प्रशिक्षण आजबाट  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

एसिया कप : बन्द प्रशिक्षण आजबाट 


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

 प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरु हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन् । 

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ । नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भइरहेको छ । सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टिममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस