शृङ्गारे सर्प  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शृङ्गारे सर्प 


२ भाद्र २०८०, शनिबार


घोराही उपमहानगरपालिका–१८ मसिनास्थित स्थानीयको घरभित्रबाट उद्धार गरेको अविषालु शृङ्गारे सर्प । विषालु करेत सर्पसँग मिल्दोजुदो देखिने यो सर्प आकर्षक देखिने भएर शृङ्गारे सर्प भनिन्छ । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालयमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने

प्रतिक्रिया दिनुहोस