शनिबारे हाटमा राडीपाखी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शनिबारे हाटमा राडीपाखी


२ भाद्र २०८०, शनिबार


शनिबारे हाटमा बेच्न राखिएको भेडाको ऊनबाट निर्मित राडीपाखी । राडीपाखी प्रतिगोटा रु. दुई हजार ५०० देखि  रु पाँच हजारसम्ममा  बिक्री हुँदैआएको छ । तस्बिर : भविन कार्की

प्रतिक्रिया दिनुहोस