सुनचाँदीको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनचाँदीको मूल्य घट्यो, आज तोलामा कति ?


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सुन तोलामा १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन तोलामा एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस