अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजललाई रजत पदक « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजललाई रजत पदक


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौँ दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाइनलमा उनी कोरियन खेलाडीसँग पराजित भइन् ।

काजलले केही समयअघि अजरवैजानको बाकुमा भएको विश्व तेक्वान्दो च्याम्पियनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस