आज एमालेले पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज एमालेले पत्रकार सम्मेलन गर्दै


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । 

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस