कोशीमा गठबन्धनका तर्फबाट उद्धव थापाले गरे सरकारमा दाबी पेस « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कोशीमा गठबन्धनका तर्फबाट उद्धव थापाले गरे सरकारमा दाबी पेस


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशमा सरकारका लागि गठबन्धनका तर्फबाट दाबी पेस गरिएको छ ।

गठबन्धनका ४ दलको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

थापालाई काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार जसपाका एक सांसदको समर्थन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस