सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव


३० असार २०८०, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा छोरीहरू रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए । 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस