सुनचाँदीको भाउ आज पनि स्थिर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको भाउ आज पनि स्थिर


२६ असार २०८०, मंगलबार


सुन

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन ।

सुन हिजो अस्तिको जस्तै तोलाको एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा नै किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस