बुल्गेरियामा जहाजमा सवार दुई रुसी नाविकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बुल्गेरियामा जहाजमा सवार दुई रुसी नाविकको मृत्यु


२० असार २०८०, बुधबार


मस्को । बुल्गेरियाको ब्ल्याक सी बन्दरगाह वरनामा जहाजमा सवार दुई जना रुसी नाविकको मृत्यु भएको रिया नोवोस्तीले मङ्गलबार जनाएको छ ।

मृत्यु हुने ती नागरिकहरूमा ३२ र ५८ वर्षका रहेको बुझिएको छ । उनीहरू बेलीजको झण्डामुनि यात्रा गरिरहेको मिलफोर्ड ड्रेजिङ जहाजमा सवार थिए ।

आरआईए नोवोस्तीले बुल्गेरियाली सामुद्रिक अधिकारी र जहाजका कप्तानलाई उद्धृत गर्दै सो बारे जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस