मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक जारी


१९ असार २०८०, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ । जारी बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गर्नेछ ।

प्रत्येक हप्ताको मङ्गलवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस