नेपालले गुमायो छैटौँ विकेट, कप्तान पौडेल आउट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालले गुमायो छैटौँ विकेट, कप्तान पौडेल आउट


९ असार २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३३ रन बनाएर आउट भएका हुन् ।

३ चौका र एक छक्का हिर्काएका पौडेल लोगन भानविकको बलमा क्याचआउट हुन पुगे । नेपालले ३१।५ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस