काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।