स्थायी पदपूर्ति नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्थायी पदपूर्ति नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


५ असार २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो ।

यस्तो छ मन्त्रालयको सात बुँदे निर्देशन :

Tags :
प्रतिक्रिया दिनुहोस