कोशी सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित) « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोशी सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)


३१ जेष्ठ २०८०, बुधबार


विराटनगर । कोशी प्रदेश सरकारले कृषि क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ ।

यस्तो छ कोशी प्रदेशको नीति तथा कार्यक्रम :

Tags :
प्रतिक्रिया दिनुहोस