भारतमा अब दुई हजारको नोट नचल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा अब दुई हजारको नोट नचल्ने


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । भारतमा अब दुई हजारको नोट नचल्ने भएका छन् । भारतको केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको हो ।

शुक्रबार आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र नोट चल्ने घोषणा गरेको हो । सन् २०१६ मा नोटबन्दीपछि दुई हजारको नोट प्रचलनमा आएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस