जेठ २९ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जेठ २९ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ ।

उडान तालिकाअनुसार काठमाडौँ-क्वालालम्पुर-भैरहवा-काठमाडौँ सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस