राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा ३ दिन छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा ३ दिन छलफल


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि (३ दिन) जेठ ७,८ र ९ गते छलफल गर्ने मिति तय गरेको हो ।

९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जवाफ दिने कार्यतालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस