प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे २ बजे सत्तारुढ १० दलको बैठक बोलाएका हुन् ।

छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि नेताहरूको सुझाव माग्ने बताइएका
छ ।

Tags :
प्रतिक्रिया दिनुहोस