सुनको मूल्य बढ्यो, चाँदीको स्थिर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य १०० रुपैयाँले बढेर तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर कायम रहेको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस