मदन राईलाई सात दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मदन राईलाई सात दिन थुनामा राख्न अनुमति


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो।

राईलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। 

सम्बन्धित समाचार : कृषिविज्ञ मदन राई पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस