कृषिविज्ञ मदन राई पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कृषिविज्ञ मदन राई पक्राउ


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् ।

सुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शुक्रबार परेका हुन् ।

आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस