शान्ति सैनिकहरूको अदलीबदली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शान्ति सैनिकहरूको अदलीबदली


२९ बैशाख २०८०, शुक्रबार


काठमाडो । नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।

लिबीयामा तैनाथ शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका ११५ जना मिसन इलाका तर्फ प्रस्थान गरेका छन् ।

सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

उक्त मिसनमा तैनाथ शान्ति सेनाका चौथो डफ्फाका ११३ जना शान्ति सेनानी गेलङ लामाको नेतृत्वमा आज स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस