बाजुराको बिछ्या केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस