भोलि नेपाल र यूएईबीचको खेल हेर्न शुल्क नलाग्ने   « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोलि नेपाल र यूएईबीचको खेल हेर्न शुल्क नलाग्ने  


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निःशुल्क हेर्ने दिने जनाएको छ ।

नेपाल विरुद्ध भोलि युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्ने छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस