विद्यार्थी सङ्गठनले लगायो महानगरको शिक्षा विभागमा ताला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यार्थी सङ्गठनले लगायो महानगरको शिक्षा विभागमा ताला


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।

महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो ।

सम्बन्धित समाचार : विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

सोही सूचनाको विरोध गर्दै कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस