नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई  केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ । 

नेपाल प्रहरीद्वारा सम्पादित काम कारबाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस