प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढ्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढ्यो


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढेको छ। यससँगै नेप्से सूचक १८९२.९४ विन्दुमा अडिएको छ।

यस अवधिमा १ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

जसमा ५ कम्पनीको मूल्य बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस