मिल्यो संसदीय समितिको भागवण्डा, बन्यो यस्तो सहमति  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिल्यो संसदीय समितिको भागवण्डा, बन्यो यस्तो सहमति 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । संसदीय समितिको भागवण्डा मिलेको छ ।

संसद्का प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरवारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको हो ।

संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली काँग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति एमालेले लिने एमाले प्रमुख सचेतक पदम गिरीले बताएका छन् । 

यसैगरी प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस