लुम्बिनीका मुख्यमन्त्रीले आज पुनः विश्वासको मत लिँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लुम्बिनीका मुख्यमन्त्रीले आज पुनः विश्वासको मत लिँदै


११ बैशाख २०८०, सोमबार


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री गिरी नेतृत्वको बनेको सरकार १०३ दिनमै ढल्ने निश्चित जस्तै बनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस