काठमाडौँ महानगरले माग्यो १०० जना नगर प्रहरी  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरले माग्यो १०० जना नगर प्रहरी 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी जवान नियुक्त गर्ने भएको छ । 

आइतबार सूचना प्रकाशित गर्दै महानगरले करार सेवामा १०० जना नगर प्रहरी जवान नियुक्त गर्ने जनाएको हो । 

सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरेको महानगरले नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा ६० जना, नेपाल प्रहरीका तर्फबाट ३३ जना र सशस्त्र प्रहरीको तर्फबाट २७ जना, महिलातर्फ १७ जना, आदिवासी/जनजातितर्फ १६ जना, मधेसीतर्फ दुई जना, दलिततर्फ चार जना र अल्पसङ्ख्यकतर्फ एक जना नियुक्त गर्ने जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस