‘तत्काल कसैसँग पार्टी एकता गर्ने सम्भावना छैन’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘तत्काल कसैसँग पार्टी एकता गर्ने सम्भावना छैन’


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताएका छन् ।

शनिबार बिहान जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अन्य दलहरूसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताएका हुन् ।

यद्यपि वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस