त्रिविले बाकी १२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

त्रिविले बाकी १२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन नगर्ने भएको छ । 

अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयेले जनाएको हो । 

उपत्यकाका नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन भने उपत्यकाबाहिरका ८ वटा आङ्गिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस