जितनारायणलाई जिताउनुस्, मन्त्री बनाउने काम मेरो भयो : देउवा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जितनारायणलाई जिताउनुस्, मन्त्री बनाउने काम मेरो भयो : देउवा


७ बैशाख २०८०, बिहिबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । 

लोकतान्त्रिक-वाम गठबन्धनले आज चितवनमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यस्तो बताएका हुन् । 

गठबन्धनलाई हार्ने छुट नभएको भन्दै देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने सम्मको आश्वासन दिए । ‘तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो।’ भनेर दाबीसमेत गरेका छन् । 

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे। ‘

Tags :
प्रतिक्रिया दिनुहोस