प्रि-ओपन सेसनमा नेप्से १-६४ अङ्कले घट्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रि-ओपन सेसनमा नेप्से १-६४ अङ्कले घट्यो


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अङ्कले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस