मर्यादाको ख्याल गर्नु नपर्ने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मर्यादाको ख्याल गर्नु नपर्ने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । मर्यादाको ख्याल गर्नु नपर्ने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ।

 ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’ मा औपचारिक र अनौपचारिक दुवै समारोहमा तय भएको मर्यादाको पालना गर्नुपर्ने राष्ट्रिय सभामा दर्ता भएको प्रस्तावमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले अनौपचारिक समारोहमा पनि मर्यादालाई बाध्यकारी बनाउने व्यवस्था उचित नरहेको भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस