न्यायाधीश भुवन गिरी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

न्यायाधीश भुवन गिरी पक्राउ


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश गिरी मङ्गलवार काठमाडौँबाट पक्राउ परेका हुन् ।

वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

न्यायाधीश गिरीकी पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस