भरतपुर महानगरद्वारा २८ कम्पनीलाई कारबाही « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भरतपुर महानगरद्वारा २८ कम्पनीलाई कारबाही


२८ चैत्र २०७९, मंगलबार


चितवन। भरतपुर महानगरपालिकाले २८ कम्पनीलाई कारबाही प्रक्रिया थालेको छ ।

ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई महानगरले कारबाही प्रक्रिया थालेको हो ।

आज एक सूचना जारी गर्दै महानगरले समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरूलाई किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया थालेको हो ।

हेर्नुहोस् महानगरले जारी गरेको सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस