तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस