उपराष्ट्रपति यादवले गरे जानकी मन्दिरमा पूजाअर्चना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपराष्ट्रपति यादवले गरे जानकी मन्दिरमा पूजाअर्चना


२५ चैत्र २०७९, शनिबार


जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।

यादवले शनिबार जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजा अर्चना र दर्शन गरेका हुन् ।

बुद्ध एयरको विमानबाट जनकपुरधाम आएका उपराष्ट्रपति यादवले सिधै जनकपुरधामको जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना, दर्शन अवलोकन र प्रसाद ग्रहण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस