सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस