प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले बढेको छ। यससँगै सूचक १८७२.६५ विन्दुमा आएको छ।

यस अवधिमा ५१ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १०६ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल १० वटा कारोबार भएको हो। ६ कम्पनीको मूल्य बढ्दा २ को भने घटेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस