सुनको मूल्य तोलामा ६ सयले घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य तोलामा ६ सयले घट्यो


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस