अब तातोपानी र हिल्सा नाका पूर्ण रूपमा खुल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब तातोपानी र हिल्सा नाका पूर्ण रूपमा खुल्ने


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ ।

१५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिवारदेखि रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस