सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस