चन्द्रागिरिमा हिमपात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरिमा हिमपात


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा हिमपात भएको छ । यो वर्ष यहाँ हिउँ पहिलो पटक परेको हो ।

चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका आसपासका क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस