सरकारबाट बाहिरिँदै जनमत पार्टीका मन्त्री खानले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारबाट बाहिरिँदै जनमत पार्टीका मन्त्री खानले दिए राजीनामा


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।

मन्त्रिपरिषद् विस्तार गरेकै दिन जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।

जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस